समाचार Archives | Page 6531 of 7704 | Khabarhub Khabarhub

औषधीजन्य लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज – ठूलो परिणाममा औषधीजन्य लागुऔषध सहित प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका – ६ बस्ने ३८ वर्षीय जीबहादुर कार्की छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजीत कुँवरका अनुसार, प्रहरीले उनको साथबाट लागुऔषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस समेत बरामद गरेको छ…