Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै रथ तान्ने कार्य सुचारू गर्न सरकारलाई अनुरोध गरेका छन् । मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी रथ तान्ने कार्य सुचारू गर्नुपर्ने सुझाब दिएका हुन् । उनले ट्वीट…