Live on
Your Voice, Your Power
तनहुँ- तनहुँको देवघाटधामस्थित महेश संस्कृत गुरुकुलबाट एसईई दिएका २० मध्ये १९ विद्यार्थी ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएका छन् । अर्का एकजना विद्यार्थी ‘ए’ ल्याउन सफल भएका छन् । २०८० मा लिइएको एसईईमा सहभागी गुरु कुलका सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । महेश संन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलमा आधारभूत तहको कक्षा ६ देखि…