समाचार Archives | Page 6569 of 7692 | Khabarhub Khabarhub

निषेधाज्ञासँगै रगतको अभाव

चितवन - निषेधाज्ञासँगै चितवनमा रगतको अभाव देखिएको छ । भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ वटा सानाठूला अस्पताल रहेको चितवनमा रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत पर्याप्त मात्रामा पाउन कठिन भएको हो…