Live on
Your Voice, Your Power
काठमाडौं- गत जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा मारिएकाहरुको परिवारलाई सरकारले जनही १० लाखका दरले राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राहत दिने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। एक गैर दलित युवतिलाई बिहेका लागि लिन गएको दलित युवक र उसका साथीमाथि…