Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको निस्कर्षविहीन छलफलको शृङ्खला चलिरहेको छ । पछिल्लो चार महिनाभन्दा लामो समयदेखि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले अहिलेसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन् । नेकपा फुट्ने खतारा रहेको विश्लेषण भइरहँदा आइतबार भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका ६१ जना प्रतिनिधि…