Live on
Your Voice, Your Power
दोहा : कोरोनाको महामारीकाबीच ३३ नेपाली कुवेतमा अलपत्र परेका छन् । महामारीको कारण देखाउँदै कार्यरत कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका हुन् । काठमाडौँको सामाखुसीस्थित एसआरके नेपाल मेनपावरमार्फत विगत १८ महिना अघि कुवेत पुगेका उनीहरू अलपत्र परेका छन् । सोही कम्पनीमा काम गर्ने ३३ नेपालीसहित अन्य देशका ८८ कामदार अलपत्र छन् । कोरोनाका कारण कम्पनीले…