Live on
Your Voice, Your Power
पर्सा- वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् । डा उपाध्यायका अनुसार ती पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको हिजो स्वाब संकलन गरिएको थियो । ती पुरुषको आज…