Live on
Your Voice, Your Power
दोहा : बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली श्रमिकहरु मध्ये मार्चदेखि जुलाई अन्तिमसम्म पाँच महिनाको अन्तरालमा २६ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ । दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै…