Live on
Your Voice, Your Power
बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयहरूको प्रस्तुतिपछि उनले नतिजामुखी र उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च निर्देशन दिएका हुन् । उनले भने ‘बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ,…