समाचार Archives | Page 6618 of 7681 | Khabarhub Khabarhub

बाढीले पाँचथरमा सडक अवरूद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति

पाँचथर - अधिक वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ  । आइतबार  रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीले २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिन कटान गर्दा  पुल जोखिममा परेको हो । मुख्य पिलर…