Live on
Your Voice, Your Power
काठमाडौं - आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गरेबापत शुल्क लाग्ने भएको छ । साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्ने गरी निर्णय भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका एसोसिएसनहरुले बुधबार उक्त निर्णय गरेका हुन् । यसअघि लक डाउनका बेला…