Live on
Your Voice, Your Power
काठमाडौं - विश्व बैंकले नेपाललाई १२ अर्ब उपलब्ध गराउने भएको छ । कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई उपलब्ध गराइने १२ अर्ब रूपैयाँ बैंकको कार्यकारी बोर्डले बुधबार स्वीकृत गरेको छ । नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार…