समाचार Archives | Page 6689 of 7525 | Khabarhub Khabarhub

शय्या अभाव हुँदा सप्तरीमा कोरोना संक्रमितलाई क्वारेन्टिनमै राखियो

सप्तरी- सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि शय्याको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ शय्या भरिएको छ । सङ्क्रमितको सङ्ख्या बढेको…