Live on
Your Voice, Your Power
काठमाडौँ । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०५४ सालमा एक कार्यकाल राष्ट्रियसभा सदस्य रहेका पाण्डे पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद थिए । पाण्डे दश वर्षअघि प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषदमा अर्थमन्त्री थिए । उनले श्रमिकको सामाजिक सुरक्षा कर कटाएर कोषमा राख्न सुरु गरेका…