समाचार Archives | Page 67 of 7408 | Khabarhub Khabarhub

पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले भने- हामीले बोल्नै नहुने, राणा शासन आएछ

काठमाडौं- बीएन्डसी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालको दबाबमा आफूलाई पक्राउ पुर्जी जारी गरिएको बताएका छन् । विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनले यस्तो बताएका हुन् । ‘संविधानविरोधी कार्यक्रम होइन, संविधान आफैं जलाइसकेको छ । मलाई छोराछोरीसहित सबै…