Live on
Your Voice, Your Power
काठमाडौं – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो । नयाँ थपिएका संक्रमितमध्ये एकजना अछामका र बाँकी कैलालीका हुन् । उनीहरु मध्ये ३ जना महिला र ८ जना पुरुष रहेका छन् । अस्पतालले पछिल्लो २४ घण्टामा…