Live on
Your Voice, Your Power
कारोना भाइरसको महामारीका बीचमा शुरु भएको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ । साउथह्याम्पटनमा वेस्टइण्डिजविरुद्धको जारी टेस्टको दोस्रो दिन इंग्ल्याण्डको टिम ६७ दशमलव ३ ओभरमा २०४ रनमा समेटिएको छ । इंग्ल्याण्डका लागि छैटौं विकेटका लागि जोस बटलर र बेन स्टोक्सले बनाएको ६७ रन नै सर्वाधिक ठूलो साझेदारी बन्यो । त्यसअघि दोस्रो…