Live on
Your Voice, Your Power
काठमाडौं- नयाँ सडक (न्यूरोड) क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रस्तावको वडाअध्यक्षहरूले विरोध गरेका छन् । काठमाडौं महानगरस्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाअध्यक्षहरूले मेयर साहको उक्त प्रस्तावमाथि सामूहिक रुपमा संशोधन प्रस्ताव हालेका हुन् । काठमाडौं महानगर-३२ का वडाअध्यक्ष नवराज पराजुलीले अहिले नै नयाँ सडक क्षेत्रलाई ‘नो…