Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । तीन महिनाअघि कोरोना भाइरस महामारीको केन्द्र बनेको स्पेनमा संक्रमण लगभग नियन्त्रणमा आएको बताइरहँदा पुनः नयाँ संक्रमित देखिएका हुन् । वर्ल्डोमिटर्सका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ४१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ । कोरोनाले फेरि महामारीको रूप लिने संकेतपछि…