समाचार Archives | Page 6731 of 7682 | Khabarhub Khabarhub

बम्जनलाई १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

काठमाडौं- तपस्वी रामबहादुर बम्जनलाई कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ । सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता भएको हो । सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। बम्जन माथि २०७२ मा आश्रममा…