Live on
Your Voice, Your Power
काठमाडौं- हङकङ र जापानबाट छुट्टीमा घर आएका नेपाली फेरि जान पाउने भएका छन् । जापान र हङकङबाट छुट्टीमा आएकालाई सरकारले जान दिने अनुमति दिएको हो । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो। ‘जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय…