Live on
Your Voice, Your Power
बाँके- वर्षा अनुकूल भएपछि यसवर्ष बाँकेमा असार महिनामै धान रोपाइँ सकिने भएको छ । आकाशे पानीको भरपर्ने बाँकेका अधिकांश किसानले यो वर्ष पानी परिरहेका कारण समयमै धान रोप्न पाएका हुन । बाँकेमा हालसम्म करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ…