समाचार Archives | Page 6741 of 7514 | Khabarhub Khabarhub

कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालको प्रसुती वार्डलाई पनि आइसोलेट गरिँदै

काठमाडौं– प्रदेश नम्बर २ मा मंगलबार एकैदिन ४० जना संक्रमित थपिए पछि कोरोना संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालको रुपमा तोकिएको वीरगन्जस्थित नारायणी अस्पतालमा आइसोलेसन वार्ड थप्नुपर्ने भएको छ । मंगलबार संक्रमण पुष्टि भएका ४० जनालाई वीरगञ्जको नारायणी अस्तपतालको आइसोलेसनमा भर्ना तयारी गरिँदै गर्दा आइसोलेसन वार्ड थप्न थालिएको हो । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार…