Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि १० वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउन देशभरका विभिन्न १० वटा अस्पतालहरुमा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र,…