समाचार Archives | Page 675 of 7766 | Khabarhub Khabarhub

‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताएका छन् । आज बसेको राष्ट्रियसभाको विशेष समयमा सम्बोधन गर्दै उनीहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन्  । सांसद जीतजङ्ग बस्नेतले वृद्ध भत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रावधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो…