Live on
Your Voice, Your Power
इलाम- ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले सोमबार राति ११ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा…