अमेरिकामा २२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा २२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८४१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ९९ हजार ४७८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ८९ हजार ७५ जनामध्ये १६ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : ४० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना