Live on
Your Voice, Your Power
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरीक्षण गरेकी छिन् । उनले शुक्रबार विभागको निरीक्षण गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएकी हुन् । उनले लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले लागू गरेका नियमहरुको पूर्ण पालना गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिइन् ।…