Live on
Your Voice, Your Power
काठमाडौं- चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल भोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नयाँ थपिएका संक्रमतिहरु चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८, २०,२७,१९ र ११ का क्रमश १७, ३५ २३, ३५, १९ र २३ वर्षका पुरुष…