Live on
Your Voice, Your Power
काठमाडौं -पोखरा र चितवनमा एक /एक जनामा र्यापिड डायग्नोस्टिक टेस्क (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । पोखरामा ५५ वर्षीया एक महिला र चितवनमा ४७ वर्षीय पुरुषको आरडीटी परीक्षण पोजेटिभ देखिएको हो । दुबईमा रहेका छोरालाई भेटेर २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको र उनको स्वाब…