समाचार Archives | Page 6822 of 6985 | Khabarhub Khabarhub

विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा

काठमाडौं– सर्लाहीमा विहीवार प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका हो । केपी ओली नेतृत्वको सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य बनाउने बदनियतले मुठभेडका नाममा…