समाचार Archives | Page 6825 of 7487 | Khabarhub Khabarhub

भेण्टिलेटर आयो, आइसीयू सञ्चालनका लागि जनशक्तिको अभाव

बागलुङ- प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रोपटक पठाएको भेण्टिलेटर बिहीबार साँझ धवलागिरि अञ्चल अस्पताल बागलुङमा आइपुगेको छ । अघिल्लो साता पठाइएको भेण्टिलेटर अस्पतालले सामान अपुरो रहेको भन्दै बुझ्न अस्वीकार गरेको थियो । पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न नमानेपछि निर्देशनालयले दोस्रोपटक भेण्टिलेटर पठाएको हो । यसअघिको भेण्टिलेटर अस्पतालले अलग्गै राखेको छ । 'स्वाशप्रस्वाशमा समस्या आए भेन्टिलेटरले सहयोग…