Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलमा ३३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३३७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३३ हजार ८८४ पुगेको छ । एकै दिन २८ हजार ८८२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख १२ हजार ८६२ पुगेको छ ।…