Live on
Your Voice, Your Power
काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ३ जना कोरोना संक्रमितलाई आइसीयुमा भर्ना गरिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिका अनुसार अस्पतालमा उपचारत कोरोना अस्थायी अस्पतालमा रहेका ३३ जना बिरामी मध्ये ३ जना संक्रमति आइसीयुमा भर्ना गरिएको हो । हालसम्म लुम्बिनी अस्पतालमा भर्ना भएकामध्ये १९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक…