Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । छिमेकी नाकाबाट यात्रु आवागमन एक हप्ताका लागि बन्द गर्ने…