Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आउँदो बजेटमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका जिम्मा निजी विद्यालयलाई दिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । मन्त्री पोखरेलले आइतबार विज्ञप्तिमार्फत शिक्षा मन्त्रालयले प्रस्ताव नै नगरी बजेटमा केही बुँदा राखिएकोमा असन्तुष्टि जनाएका हुन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका जिम्मा निजी विद्यालयलाई दिने निर्णय सच्याउन समेत अर्थमन्त्रीसमक्ष…