Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउनेहरू ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने निर्णय गर्यो । सरकारको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चैत ५ गतेदेखि नेपाल भित्रिनेहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने फारम भराएर मात्र विमानस्थलबाट निस्किन दिइयो । विभिन्न देशबाट नेपाल प्रवेश गरेका तर कोरोना भाइरस संक्रमणको लक्षण नभएका व्यक्तिका लागि सरकारले सेल्फ क्वारेन्टाइनको फारम भराएको थियो ।…