Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी भएको बताएका छन् । विश्व योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । उनले प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगाभ्यासको विकास र प्रवर्द्धन गरेको बताए। यस्तै…