Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् । कहाँ कहाँ देखियो ? प्रदेश नं. १ : ६ जना(झापा - १, मोरङ -३, सुनसरी -२) वाग्मती प्रदेश :९…