समाचार Archives | Page 6889 of 7380 | Khabarhub Khabarhub

जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते

सिन्धुली– सिन्धुलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा विहीबार अपराह्न ज १ च १८६० नम्बरको जीप पल्टिँदा १६ जना घाइते भएका हुन्। मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो । उक्त जीप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक…