समाचार Archives | Page 6888 of 6928 | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाको निर्देशन– अवकास हुन लागेका न्यायाधीशले इजलासमा बस्न नपाउने !

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मातहतका न्यायाधीशरुलाई निर्देशन जारी गर्दै सेवाबाट अवकास हुनुभन्दा एक महिना अगाडि देखि नै मुद्दाको सुनुवाईबाट अलग हुन भनेका छन् । सेवाबाट अवकास हुनुभन्दा एक महिना अगाडिदेखि नै सुनुवाईबाट अलग रहन प्रधानन्यायाधीशले निर्देशन जारी गरेका हुन् । यसअघि अवकासको अन्तिम दिनसम्म पनि न्यायाधीशहरुले मुद्दाको सुनुवाईमा संलग्न रहेर फैसला तथा आदेश जारी गर्ने…