समाचार Archives | Page 6891 of 7380 | Khabarhub Khabarhub

पार्टी महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा

मोरङ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै कुरा मिलिसकेको बताए । ‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो,’ देउवाले भने, ’ देउवाले भने, ‘तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ ।’…