समाचार Archives | Page 6893 of 7379 | Khabarhub Khabarhub

आयोगको प्रतिवेदन भन्छः प्रदेश नं २ मा सबैभन्दा बढी भ्रष्टाचार

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं २ मा  सबैभन्दा बढ भ्रष्टाचार भएको जनाएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा प्रदेश २ मा  २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च…