समाचार Archives | Page 6913 of 7522 | Khabarhub Khabarhub

टुटल र पठाओ माथिको प्रतिवन्धबाट पछि हट्यो विभाग

काठमाडौं – सरकारले टुटल र पठाओ जस्ता सेवा कानुन अनुसार नै सञ्चालन भएको जनाएको छ । गत मङ्गलबार यातायात व्यवस्था विभागले निजी सार्वजनिक साधनले भाडाका यात्रु बोक्न नपाउने सूचना जारी गरेको थियो । तर बिहीबार विभागले अर्को सूचना जारी गरी टुटल र पठाओ कानुन अनुसार नै चलेको जनाएको छ । विभागले यातायात व्यवस्थापन, रुट, भाडादर,…