समाचार Archives | Page 6914 of 6966 | Khabarhub Khabarhub

अर्थशास्त्री दाहालको निधनप्रति ‘आईएसएसआर’द्वारा श्रद्धाञ्जली

काठमाडौं- अर्थशास्त्री तथा आइएसएसआरका पूर्व कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मदनकुमार दाहालको असामयिक निधनप्रति श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले दरबारमार्गस्थिति पेभिलियन हलमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा आइएसएसआरका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेल, प्राडा गोविन्द नेपाल, नरेश श्रेष्ठ, डा रवीन्द्र पाण्डे, डा दधि अधिकारी,डा नरेन्द्रमान श्रेष्ठ…