Live on
Your Voice, Your Power
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार संघीय संसदलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा छलफल जारी छ । छलफल आइतबार शुरु भएको हो । छलफलमा प्रतिनिधिमूलकरूपमा मात्रै बोल्न समय दिने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति भएकोले इच्छुक सबै सांसदले समय पाउने छैनन् । सबै दलका…