समाचार Archives | Page 6918 of 6989 | Khabarhub Khabarhub

लालिगुराँसको अस्तित्व जोगाउने अभियान, फूल टिप्न प्रतिबन्ध

जुम्ला-चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । 'गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा…