समाचार Archives | Page 6944 of 7717 | Khabarhub Khabarhub

संसदमा प्रि–बजेटमाथि छलफल– रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरुको सुझाव

काठमाडौं– सांसदहरुले आगामी बजेटमा कोरोना भाइरसका कारणले परेको बहुपक्षीय असरबाट मुक्त हुने, आयातलाई प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)का सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिँदै सांसदहरुले रोजगारी प्रवर्द्ध गर्न उत्पादनमूलक साना तथा घरेलु उद्योग…