समाचार Archives | Page 6944 of 6985 | Khabarhub Khabarhub

गोली चलाएर भएपनि विप्लवका कार्यकर्तालाई पक्राउ गर्न सरकारको निर्देशन

काठमाडौं– सरकारले नेत्रबिक्रम चन्द (विप्लव)का कार्यकर्तालाई अवस्थाअनुसार गोली हानेर पनि नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेख्दै अवस्थाअनुसार घुँडामुनि लाग्ने गरी सुरक्षा निकायले गोली चलाउनसक्ने ‘अधिकार’ दिएको हो । ‘कुनै व्यक्ति हतियारसहित देखिए, शंकास्पद गतिविधि गरिरहेको देखिए नियन्त्रणमा लिन भनिएको छ,’ खबरहबको…